वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व तृतीया - ३
नागरिक वडा-पत्र
|
कार्यालय अन्तर्गत योजना शाखा, प्रशासन शाखा, आर्थिक प्रशासन शाखा एवंम संस्थागत विकास शाखा रहेका छन् । |
||
|
अन्तर्गत कार्यालय एवंम सहभागी संस्थाहरु ः यस कार्यालय अन्तर्गत दर्ता भएका विभिन्न जल उपभोक्ता संस्थाहरु । |
||
|
१ |
यस कार्यालयबाट प्रदान गरिने सेवाहरुको उद्देश्य |
क) सिरहा तथा धनुषा जिल्लाका लगभग २५००० हेक्टर भन्दा बढी क्षेत्रफलको कृषियोग्य भूमिमा सतह सिंचाइ (नहर) मार्फत सिंचाइ सुविधा प्रदान गर्ने । ख) सप्तरी, सिरहा, धनुषा र महोत्तरी जिल्लाहरुमा डिप ट्यूबवेल निर्माण कार्य गरी कृषियोग्य भूमिमा भूमिगत सिंचाइ मार्फत सिंचाइ सुविधा प्रदान गर्ने । |
|
2. |
सेवा प्रकार |
क) सिंचाइ प्रणालीको मर्मत संभार एवंम व्यवस्थापन गरि सिंचाइको लागि पानी उपलब्ध गराउने । ख) कृषकहरुलाई सिंचाइ सम्बन्धि व्यवस्थापनको लागि व्यवस्थापन तालिम एवंम प्राविधिक परामर्श सेवा उपलब्ध गराउने । |
|
3. |
सेवा प्रदान गरिने कार्यालयहरु र स्थान |
सिरहा जिल्लाको १२५०० हे. र धनुषा जिल्लाको १२५०० हे. साथै हर्दिनाथ सिंचाइ प्रणालीमा २००० हे. गरी जम्मा २७००० हे. क्षेत्रफलमा सिंचाइ सुविधा एवंम परामर्श सेवा प्रदान गर्ने । |
|
4. |
कार्यालयको स्त्तरका प्रचार |
योजना स्त्तरमा स्थानिय निकाय एवंम उपभोक्ताहरुमा जानकारी गराउने । |
|
5. |
सेवाको गुणस्तर |
स्वीकृत नर्मस, जिल्ला दररेट एवंम स्पेशिफिकेशनमा तोकिए अनुसार । |
|
6. |
सूचनासम्म पहुँच |
व्यक्तिगत सम्पर्क सूचना पाटी÷समाजिक संजाल |
|
7. |
उजुरी गर्ने सरल तरिका |
मौखिक, निवेदन दिएर । |
|
8. |
गुनासो सुनवाइ र समाधान |
गुनासोको आधारमा समाधानको यथासिघ्र पहल गरिने |
|
9 |
सेवाग्राही समूहहरु |
जल उपभोक्ता कृषकहरु |
|
10. |
सेवा उपलब्ध हुने प्रक्रिया |
सेवाको अवधिक मागको तथ्य अनुसार सेवा उपलब्ध गराउने । |
|
11. |
सम्बन्धित ऐन नियमहरु |
जलस्रोत ऐन तथा नियमावली, सार्वजनिक खरिद ऐन तथा नियमावली, सिंचाइ नीति, सिंचाइ नियमावली, एवंम निजामती सेवा ऐन तथा नियमावली । |
|
12 |
सेवा वापत लाग्ने दस्तुर |
रु. १० प्रति कट्ठा÷प्रति वर्ष ज.उ.स.को विधान अनुसार । |
|
13. |
लाग्ने समय |
नियम अनुसार लाग्ने । |
|
14. |
सम्पर्क राख्नु पर्ने व्यक्ति |
सम्बन्धित प्राविधिक÷ए.ओ. आदी । |
|
15. |
उजुरी गुनासो सुन्ने व्यक्ति |
सम्बन्धित साइट इन्जिनियर र प्राविधिक । |